दफा ३६
संवैधानिक निकाय तथा स्थानीय निकायले ऐन पालना गर्नु पर्ने
संविधान वाप्रचलित कानून बमोजिम कार्य सम्पादन गर्नु पर्ने संवैधानिक निकाय, स्थानीयतहनियमनकारी निकाय(रेगुलेटरी बडी) वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रण भएको
सार्वजनिक संस्थाले तथा त्यस्तो निकाय वा संस्थामा बहाल रहेका पदाधिकारीलआफ्नो कार्य सम्पादन गर्दा दफा ६, ७, १३, १४, १५, १६,१७, १८, १९, २०, २१,२२, २३, २४, २५, २६, २८ र ३० मा उल्लेख भएका व्यवस्थाहरु आवश्यक हेरफेरसहित (मुटाटिस मुटाण्डिस) लागू गर्नु गराउनु पर्नेछ ।